गण्डकी प्रदेश सरकारका मन्त्री मनाङेले दिए राजिनामा, मुख्यमन्त्रीले गरे स्वीकृत – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

गण्डकी प्रदेश सरकारका मन्त्री मनाङेले दिए राजिनामा, मुख्यमन्त्रीले गरे स्वीकृत

पोखरा। गण्डकी सरकारका मन्त्री दीपक मनाङेले आफूले रोजेको मन्त्रालय परिवर्तन गरेको भन्दै पदबाट राजीनामा दिएका छन्। उनले सोमबार अपरान्ह पेश गरेको राजीनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै स्वीकृत गरेका हुन्।

पाण्डे नेतृत्वको प्रदेश सरकारमा सत्ता साझेदार दल नेकपा एमालेबाट ४ जनालाई समावेस गर्दा मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट जिम्मेवारी परिवर्तन गरी वन मन्त्री बनाएपछि रुष्ट भएपछि उनले राजिनामा दिएका हुन्।

मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए।

मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको बताएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ भाद्र १७, १८: ५५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ भाद्र १७, १८: ५५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ भाद्र १७, १८: ५५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...