
बीरगञ्ज। सामाजिक सञ्जाल टिकटकमा खुँडा देखाउँदै भिडियो बनाएर त्रास फैलाएको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन्।
उनलाई सामाजिक सञ्जाल टिकटकसहित फेसबुक, इन्स्टाग्राममा हातहतियार देखाउने, अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रास सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई मंगलबार वीरगञ्ज–प्रतिमा चोकबाट पक्राउ गरिएको प्रहरीले बताएकोृ छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...