इजरायलका प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

इजरायलका प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौंः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले प्रधानमन्त्री तान्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन् । योसँगै न्यायाधीशहरूले पूर्व रक्षामन्त्री योभ गालान्त र हमासका नेता मोहम्मद देइफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेका छन् ।

आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै न्यायाधीशहरूले उनीहरूविरुद्ध पुर्जी जारी गरेका हुन् ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०८१ मंसिर ६, १९: २६

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०८१ मंसिर ६, १९: २६

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०८१ मंसिर ६, १९: २६

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...