धरान पुगेर डा. केसीले मागे प्रतिष्ठानका चारैजना पदाधिकारीको बर्खास्ती – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

धरान पुगेर डा. केसीले मागे प्रतिष्ठानका चारैजना पदाधिकारीको बर्खास्ती


नयाँ विकल्प,

विराटनगर – अभियन्ता डा. गोविन्द केसी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाउन आइपुगेका छन् ।


प्रतिष्ठान सुधारका लागि भन्दै एक महिनादेखि आन्दोलनरत प्राध्यापक, विद्यार्थी र कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशक गरी चारैजना पदाधिकारीलाई बर्खास्त डा.केसीले माग गरेका हुन् ।


बुधबार धरान पुगेको उनले राजनीतिक हस्तक्षेप र दलका भ्रष्ट कार्यकर्ता नेतृत्वमा आएका कारण प्रतिष्ठान धारासायी भएको डा .केसीले बताए ।

नेताहरुको लगानीमा खुलेका निजी संस्थालाई लाभ पुग्ने गरी सार्वजनिक संस्थाको दोहन र धारासायी बनाउने काम भइरहेको समेत केसीले बताए ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ असार ३०, २०: ३९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ असार ३०, २०: ३९

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ असार ३०, २०: ३९

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...