टेकु अस्पताललाई स्वास्थ्य सामग्री सहयोग – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

टेकु अस्पताललाई स्वास्थ्य सामग्री सहयोग


नयाँ विकल्प,
काठमाडौं – दामियन फाउण्डेशनले टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बुधबार फाउण्डेशनका नेपाल प्रतिनिधि डा.सुशील कोइरालाले अस्पतालका निर्देशक डा.अनुप बास्तोलालाई सामग्री हस्तान्तरण गरेका हुन् ।

फाउण्डेशनले १५ वटा प्यासेन्ट मोनिटर, ३०० थान पीपीई सेट र २००० थान ग्लोब्स दिएको हो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ श्रावण २१, १९: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ श्रावण २१, १९: ३९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ श्रावण २१, १९: ३९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...