कोभिशिल्डको पहिलो मात्रा लगाएको पाँच महिनापछि दोस्रो मात्रा लगाउँदा उत्तिकै प्रभावकारी हुन्छः स्वास्थ्य मन्त्रालय – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

कोभिशिल्डको पहिलो मात्रा लगाएको पाँच महिनापछि दोस्रो मात्रा लगाउँदा उत्तिकै प्रभावकारी हुन्छः स्वास्थ्य मन्त्रालय

नयाँ विकल्प,
काठमाडौं – सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको पाँच महिनापछि पनि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने भन्दै ढुक्क भएर दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ ।

कतिपयले पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा प्रभावकारी हुनेबारे शंका गरिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो मात्रा लगाएको लामो समय पछि पनि दोस्रो मात्रा लगाउँदा प्रभावकारीता रहने बताएको हो ।

अध्ययनहरुले नै पहिलो र दोस्रो मात्रा बीचको अन्तर लामो भएपनि खोपले प्रभावकारी काम गर्ने पुष्टि भएकोले शंका नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण ३०, १९: ५८

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ श्रावण ३०, १९: ५८

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ श्रावण ३०, १९: ५८

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...