डाक्टरलाई कालोमोसो दल्नेलाई कारबाही गर्न माग – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

डाक्टरलाई कालोमोसो दल्नेलाई कारबाही गर्न माग

नयाँ विकल्प,
दाङ – राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंहमाथि कालोमोसो दलेको एक दिन बित्दा पनि घटनामा संलग्नहरु पक्राउ नपरेको भन्दै स्वास्थ्यकर्मीहरुले प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।


अस्पताल विकास समितिका पदाधिकारी, कार्यरत चिकित्सक लगायत सम्पूर्ण कर्मचारी, अन्य निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संयुक्तरुपमा आज शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् ।

प्रहरीले नै यस विषयमा चासो नदिएको उनीहरुको आरोप छ ।

शुक्रबार दिउँसो सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित ४ र ५ जना युवाहरुले डा सिंह माथि दूर्व्यवहार गरेका थिए ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ भाद्र १२, २१: १०

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ भाद्र १२, २१: १०

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ भाद्र १२, २१: १०

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...