
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको ८ हजार ८ सय ४८ जनाको पीसीआर परीक्षणमा ५ सय २७ र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो ।
आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मुलुकका विभिन्न अस्पतालबाट ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् भने निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...