स्विट्जरल्यान्डले नेपाललाई उपलब्ध गरायो १ लाख ४४ हजार मात्रा कोरोनाविरुद्धको खोप – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

स्विट्जरल्यान्डले नेपाललाई उपलब्ध गरायो १ लाख ४४ हजार मात्रा कोरोनाविरुद्धको खोप


नयाँ विकल्प, काठमाडौं – स्विट्जरल्यान्ड सरकारले एक लाख ४४ हजार मात्रा कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएको छ ।

बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि स्विट्जरल्यान्डका राजदूत एलिजाबेथ भोन क्यापलरले खोप हस्तान्तरण गराएकी हुन् । ।

स्विट्जरल्यान्डले नेपाललाई कोरोनाविरुद्धको खोपसहित पीसीआर परीक्षण किट, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ कार्तिक २५, २१: २७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ कार्तिक २५, २१: २७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ कार्तिक २५, २१: २७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...