आइतबार थप २१६ जनामा कोरोना संक्रमण, २ को मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

आइतबार थप २१६ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौं । आइतबार थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्थास्थ्य संस्थामा ५हजार पिसिआर परिक्षणमा २१३ र १ हजार ६६९ एन्टीजेन परिक्षणमा ३ गरि २१६ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको हो ।

त्यस्तै गत २४ घण्टामा थप २ जनाको निधन भएको छ । योसंगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या कुल १ हजार ५९६ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै सोही अवधिमा २०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंग कोरोना भाइरस संक्रमणबाट निको हुनेको कुल संख्या ८ लाख १२ हजार ४१९ पुगेको हो।

आइतबार थपिएसंगै देशभर कुल संक्रमितको संख्या ८ लाख २८ हजार ९८६ जना पुगेको छ। यसमध्यमा ४ हजार ९७१ जना सक्रिय संक्रमित छन्।

संक्रिय संक्रमित मध्य ९८ जना संक्रमित क्वारेन्टाइनमा, ८३ जना आइसीयू र १९ जना भेन्टिलेटरमा उपचार गराइरहको मन्त्रालयले उल्लेख गरेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष १८, १६: ४५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ पुष १८, १६: ४५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ पुष १८, १६: ४५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...