बुधबार थप ३ हजार ७५ मा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बुधबार थप ३ हजार ७५ मा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं । बुधबार थप ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल १३ हजार ३६ वटा नमुना परीक्षणमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार २ हजार ४४८ जना पीसीआर परीक्षणमा र ६२७ जना एन्टीजेन परीक्षण जना संक्रमित भएका हुन् । तस्तै देशभरको औषत संक्रमणदर २७.१ प्रतिशत रहेको छ ।

त्यस्तै आज (बुधबार) थपिएसंगै देशभर कोरोना संक्रमितको कूल संख्या ११ हजार ६९० रहेको छ भने पछिल्लो २४ घण्टामा थप २७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितहरु मध्ये होम आइसोलेसनमा १० हजार ८ सय १०, संस्थागत आइसोलेसनमा ८ सय ८० जना रहेका छन् ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ पुष २८, १६: ५०

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
  • २०७८ पुष २८, १६: ५०

काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
  • २०७८ पुष २८, १६: ५०

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...