
नयाँ विकल्प,
काठमाडौं – कोरोना महामारी बढेपछि नेपाल आयुर्वेद चिकित्सक संघको १०औँ महाधिवेशन स्थगन भएको छ । संघको महाधिवेशन यही माघ २१ र २२ गते आयोजना गरिएको थियो । कोरोना नियन्त्रण गर्न सरकारले भीडभाड गर्न रोक लगाएका कारण अर्को सूचना प्रकाशित नभएसम्म संघको महाधिवेशन स्थगन गरिएको अध्यक्ष डा प्रकाश ज्ञवालीले जानकारी दिए । कोरोना संक्रमण मत्थर भएपछि पुनः महाधिवेशन गरिने संघले जनाएको छ । संघले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...