बुधबार थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि, ५ जनाकाे मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बुधबार थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि, ५ जनाकाे मृत्यु

काठमाडौं । बुधबार थप ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । देशभर २० हजार ३५९ जनाको नमुना परीक्षणमा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

त्यस्तै, गत २४ घण्टामा थप ५ जनाको मृत्यु भएको भ भने ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।

बुधबार थपिएसंगै देशभर ९० हजार ६७ जना संक्रिय संक्रमितको संख्या पुगेको बताइएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ माघ १२, १६: ३७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ माघ १२, १६: ३७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ माघ १२, १६: ३७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...