थप ३ जनाको मृत्‍युसंगै ६३९ जनामा कोरोना संक्रमण – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

थप ३ जनाको मृत्‍युसंगै ६३९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य संस्थाहरुमा कूल ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो ।
त्यस्तै सोही अवधिमा थप ३ जना कारोना संक्रमितको मृत्‍यु भएको छ भने १ हजार ५०० जना कोरोनाभाइरस संक्रमणमुक्त भएको मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।
मन्त्रालयकाअनुसार हाल देशभर १८ हजार २५१ जना संक्रिय संक्रमित विभिन्न आइसोलेनमा उपचाररत रहेका छन् ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ फाल्गुन ४, १६: ४१

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
  • २०७८ फाल्गुन ४, १६: ४१

काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
  • २०७८ फाल्गुन ४, १६: ४१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...