
काठमाडौं । गत २४ घण्टामा थप ३१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा ३१२ जनामा कोरोना संक्रमण भएको जनाकारी दिएको हो ।
सोही अवधिमा थप २ जनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी मन्त्रालयले हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेको बताएको छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...