
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७४ तथा एन्टिजेन विधिबाट १२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही ३४८ जना सङ्क्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । देशभर हालसम्म ९ लाख ५९ हजार ८१७ जना निको भएको मन्त्रालयको तथ्याकं छ ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या कुल ५ हजार ८७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...