
नयाँ विकल्प,
काठमाडौं – काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ। थप दुई जनामा पुष्टि भएसँगै हैजा हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राले आरडीटी र दिसा कल्चर विधिबाट परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको बताइन् ।
हैजा पुष्टि हुनेमा चार महिला १० जना पुरुष छन्भने ४ जना महिला रहेका छन् । हैजा फैलनुको मुख्य कारण दूषित पानी भएको मन्त्रालयले जनाएको छ । पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो।
ललितपुरबाट लिएको १८ वटा पानीको नमूनामध्ये १२ वटा नमूनामा इकोलिन फेला परेको थियो भने इडिसिडी र केयुकेयलले संयुक्तरुपमा लिएको ४९ वटा पानीको नमूना परीक्षण गरिएकोमा ३५ वटा नमूनामा इकोलिन फेला परेको मन्त्रालयले जना
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...