
काठमाडौं । काठमाडौंको सडकमा फोहोर थुप्रिदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। नियमितरुपमा फोहोरको व्यवस्थापन नगर्दा सडकमा जताततै फोहोर देखिन थालेको हो।
काठमाडौंका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायतका स्थानमा लामो समयदेखिको फोहोरथुप्रीदा समस्या देसखीएको छ।
काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहोर ननिकाल्न आग्रह गरेको छ ।
सम्झौताअनुसार काम नभएको भन्दै आगामी दिनमा फोहोर व्यवस्थापन गर्न नदिने बञ्चरेडाँडाका स्थानीयले चेतावनी दिएका छन् ।
समयमा नै सडक मर्मतको काम नगरेको, फोहोर बोक्ने गाडीमा लिचड ट्याङ्की फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहोर व्यवस्थापन गर्न नदिने बताएका छन् ।
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...
काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...