सोमबार ९३४ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु – Naya Bikalpa
June 29, 2026, Monday      Epaper

सोमबार ९३४ जनामा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ५१ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ८ सय ६२ जनाको पीसीआर र २ हजार ४ सय ८९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोमबार ४ सय ७० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल
सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल
  • २०७९ श्रावण २३, १६: ०६

काठमाडौँ| डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति...

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख
  • २०७९ श्रावण २३, १६: ०६

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद...

असार १५ आज : राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै
असार १५ आज : राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै
  • २०७९ श्रावण २३, १६: ०६

काठमाडौँ ।  आज असार १५ अर्थात राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । “मानो...