काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार तीन हजार ७९० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना पुष्टि भएको हो ।
एक हजार ६७४ जनाको पीसीआर परीक्षणबाट ७५ र दुई हजार ११६ जनाको एन्टीजेन परीक्षणमा ५१ कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १३७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ ।
देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार १२९ जना रहेको मन्त्रालयले बताएको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...