७६१ जना डेंगु संक्रमित थपिए, दुई जनाको मृत्यु – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

७६१ जना डेंगु संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लो एक दिनमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्यत तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

यस्तै, थप ७६१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । योसँगै देशभर डेंगु संक्रमितको संख्या ४२ हजार ५०४ पुगेको मन्त्रालयले जनाएको छ ।

गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप देशका सबै जिल्लामा फैलिसकेको छ ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७९ कार्तिक ३, १७: ०४

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७९ कार्तिक ३, १७: ०४

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७९ कार्तिक ३, १७: ०४

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...