
काठमाडौं । नेपालमा बिहीबार ८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा २७२ जनाको पीसीआर परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन २३.२ प्रतिशत हो । १ हजार १३० एन्टिजेन परीक्षणबाट २२ संक्रमित भेटिएका छन् ।
आज २७ जना डिस्चार्ज भएका छन् भने ३५८ जना सक्रिय संक्रमित छन् । हालसम्म १७ जना संस्थागत आइसोलेसनमा, ४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा रहेका छन् ।
बिहीबार २७ हजार ५६१ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...