सुनसरी । आइतबार विराटनगरबाट झापा जाँदै गरेका मन्त्रीमाथि बम प्रहार भएको छ । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे चढेको गाडीलाई लक्षित गरी मोरङको पथरी शनिश्चरेमा भएको छ । मन्त्री विराटनगरबाट झापा जाँदै गरेकोे अवस्थामा उक्त घटना भएको हो । गाडीनजिक सुतली बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वले बन्दको आह्वान गरेको भन्दै उक्त बम प्रहार हुनसक्ने प्रहरीले शंका गरेको छ । केही युवाहरु नजीकै आई बम प्रहार गरेर भागेका प्रहरीको भनाइृ रहेको छ ।
1. The Pulse of Quick Play When you launch Winmate88 on a phone that’s already buzzing with notifications, you’re stepping...
1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....