
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले १४औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक सूची प्रकाशित गरेको छ । यहि मंसिर २४ गतेबाट सूरुहुने महाधिवेशनमा काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट २६६ जना प्रतिनिधि सहभागी हुने सूचीमा उल्लेख छ ।
काठमाडौं जिल्लाको प्रारम्भिक सूचीअनुसार क्षेत्र नंं. १ बाट २७ जना, क्षेत्र नं. २ बाट २७, क्षेत्र नं. ३ बाट २६ जना, क्षेत्र नं. ४ बाट २७ जना, क्षेत्र नं. ५ बाट २७ जना, ६ बाट २७ जना, ७ बाट २६ जना, क्षेत्र नम्बर ८, ९ बाट २७–७ तथा १० बाट २६ जना प्रतिनिधि सहभागी हुने उल्लेख छ ।
यस्ताे छ सूची…
1 — Perché i giochi Quick‑Hit di Spin Granny attirano i giocatori veloci Spin Granny offre un’area di gioco dove ogni spin...
काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...