प्रदेश र स्थानीय तहमा ४ खर्ब ५० अर्ब बराबर वित्तीय हस्तान्तरण – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रदेश र स्थानीय तहमा ४ खर्ब ५० अर्ब बराबर वित्तीय हस्तान्तरण

नयाँ विकल्प,

काठमाडौं – आगामी आर्थिक वर्ष २०७९ ८० मा स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर अनुदान हस्तान्तरण हुने भनिएको छ ।

सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा यस्तो अनुदानको व्यवस्था गरिएको बताइएको हो । । अर्थमन्त्री शर्माका अनुसार यसबाहेक राजस्व बाँडफाँटबाट समेत स्थानीय र प्रदेशमा १ खर्ब ६३ अर्ब रुपैयाँ जाने छ ।

सम्बन्धित समाचार

Retiros y verificación en 55Bet Casino: plazos y límites de 10.000 € al día
  • २०७९ जेष्ठ १५, १६: ५५

diariovivo.es permite retirar hasta 10.000 € diarios y mantiene el chat en vivo abierto antes y después del registro, pero...

Gransino Ongoing Promotions for Regular Players Explained
  • २०७९ जेष्ठ १५, १६: ५५

Regulars at Gransino have more than one way to keep a bonus running: a weekly reload of 50% up to...

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०७९ जेष्ठ १५, १६: ५५

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...