नेपाली र युगान्डाबीच महिला टी-२० शृंखला हुने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपाली र युगान्डाबीच महिला टी-२० शृंखला हुने

नयाँ विकल्प,

काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-२० शृंखला खेल्ने भएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने टी-२० शृंखलाको तालिका सार्वजनिक गरेको हो ।

नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल २ जेठमा हुनेछ ।

सम्बन्धित समाचार

राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो
राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो
  • २०७९ बैशाख २८, १७: ०३

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...

एनपीएलमा कामिल मिशाराको दोस्रो शतक, इतिहासमा पाँचौँ शतक
एनपीएलमा कामिल मिशाराको दोस्रो शतक, इतिहासमा पाँचौँ शतक
  • २०७९ बैशाख २८, १७: ०३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो शतक प्रहार भएको छ । चितवन राइनोजका कामिल...

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०७९ बैशाख २८, १७: ०३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...