
नयाँ विकल्प,
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखको स्थानमा सुवास खकुरेललाई टिममा बोलाएको छ । ओपनर आसिफ शेख र कुशल भुर्तेल अभ्यास खेलका क्रममा घाइते भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)ले घाइते भएका विकेटकिपर तथा ओपनर शेखको स्थानमा विकेटकिपर तथा ओपनर खकुरेललाई टिममा बोलाएको हो । विश्वकप लिग टू अन्तर्गतको सिरिज जेठ २६ देखि सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल जेठ २६ गते ओमानसँग खेल्दैछ । दोस्रो खेल २८ गते अमेरिका, तेस्रो खेल ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्ध खेल्दैछ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...