‘हितैको माया’ सार्वजनिक – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

‘हितैको माया’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक भएको छ ।

निश्चल बस्नेतद्वारा निर्देशित ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ ।

अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का तथा रमा थपलियालाई सार्वजनिक गीतको भिडियोमा फिचर्ड गरिएको छ ।

आगामी कात्तिक २४ गतेबाट हलमा देखिने विश्वास निर्माण टिमको छ ।

चलचित्र कात्तिक २४ गते नै नेपाल बाहेक विश्वका धेरै देशमा रिलिज हुँदैछ ।

सम्बन्धित समाचार

‘रामायण’को विश्वव्यापी कमाइ आठ दिनमै एक हजार करोड पार
‘रामायण’को विश्वव्यापी कमाइ आठ दिनमै एक हजार करोड पार
  • २०८० कार्तिक ११, ०८: २४

काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...

‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न, ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म
‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न, ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म
  • २०८० कार्तिक ११, ०८: २४

काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...

शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
  • २०८० कार्तिक ११, ०८: २४

काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...