भारत र श्रीलङ्काबीचको दोस्रो टी–२० स्थगित – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

भारत र श्रीलङ्काबीचको दोस्रो टी–२० स्थगित


नयाँ विकल्प,
काठमाडौं – भारतका क्रुनाल पाण्ड्या कोरोना सङ्क्रमित भएपछि श्रीलङ्कासँगको दोस्रो टी–२० स्थगित भएको छ ।

आज बिहान गरिएको नमुना परीक्षणमा क्रुनाल पाण्ड्यामा कोरोना पोजेटिभ देखिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बताएको छ ।

पाण्ड्यामा सङ्क्रमण पुष्टि भएपछि पूरै टोली र उनीहरूसँगै गएका अन्य व्यक्तिको आरटी–पीसीआर परीक्षण गरिँदै छ ।

बीसीसीआईका अनुसार स्थगित भएको दोस्रो टी–२० भोलि हुनेछ । भारत र श्रीलङ्काले तीन खेलको टी–२० शृङ्खला खेल्न लागेका हुन् । पहिलो टी–२० भारतले जितेको थियो ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण १२, २१: ५२

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ श्रावण १२, २१: ५२

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ श्रावण १२, २१: ५२

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...