होली मनाउँदा उच्छृङ्खलता प्रदर्शन गरेको आरोपमा उपत्यकाबाट १६६ जना पक्राउ – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

होली मनाउँदा उच्छृङ्खलता प्रदर्शन गरेको आरोपमा उपत्यकाबाट १६६ जना पक्राउ


नयाँ विकल्प,

काठमाडौं – काठमाडौं उपत्यकामा होली मनाउँदा उच्छृङ्खलता प्रदर्शन गरेको आरोपमा पक्राउ १६६ पक्राउ परेका छन्। पक्राउ पर्नेमा १५६ पुरुष र १० जना महिला रहेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर प्रहरीले होली लक्षित सुरक्षा योजना बनाएर लागू गरेका थिए ।
पक्राउ पर्नेमा जबर्जस्ती लोला हान्ने, रंग दल्ने र विपरित लिंगीलाई दुर्व्यवहार गर्नेहरु छन् । पक्राउ परेकाहरुलाई कसुर अनुसार कारवाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
होली मनाउँदा लापरवाही गरेर चलाएका र मापसे गरेर चलाएका ९ सय ६ वटा सवारी साधन नियन्त्रणमा लिएर ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक महाशाखाले ८७५ वटा दुई पाङ्ग्रे र ३१ वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७८ चैत्र ३, २२: २७

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ चैत्र ३, २२: २७

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७८ चैत्र ३, २२: २७

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...