बाँकेमा ३ किलो चरेससहित दुई जना पक्राउ – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

बाँकेमा ३ किलो चरेससहित दुई जना पक्राउ

नयाँ विकल्प,

बाँके- बाँकेमा३ किलो अवैध चरेससहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज–२ , पुष्पलालचोकस्थित स्याङ्गजा गेष्ट हाउसमा प्रहरीले छापा मार्दा उक्त परिमाणको चरेससहित २ जनालाई पक्राउ गरिएको हो । बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुुसुदन न्यौपानेका अनुसार पक्राउ पर्नेमा कालिकोटको खाडाचक्र नगरपालिका ९ का २५ वर्षीय प्रविण बिष्ट र सोही स्थानका २३ वर्षीय राजबहादुर कार्की रहेका छन् ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७८ चैत्र ६, २२: १३

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७८ चैत्र ६, २२: १३

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...

सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७८ चैत्र ६, २२: १३

काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...