
नयाँ विकल्प,
काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने बताएका छन् । कोषलाई नयाँ ढंगबाट सञ्चालन गरिने शर्माको दावी छ । सुर्खेतस्थित पश्चिम कमान्ड हेडक्वार्टरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सेनापति शर्माले कल्याणकारी भिजन २०३० अनुरुप हिताधिकारीका असीमित चाहना र आकांक्षाको सम्बोधन गर्दै कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य रहेको बताए । सम्मेलनमा सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र कालिकोट जिल्लामा बसोबास गर्ने करिब दुई हजार भूतपूर्व सैनिक तथा परिवारजन सहभागी थिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...