
नयाँ विकल्प,
काठमाडौं – बारामा बाघको आक्रमणमा परी ३१ वर्षीय सुरेस मगरको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेतिर कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित तामागढी साझेदारी वनमा घाँस काट्न गएका जितपुरसिमरा उपमहानगरपालिका १६ टागियाबस्तीका मगरको मृत्यु भएको हो। जंगली बाघको आक्रमणमा परी घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...