बिस्का जात्रामा रथले किचेर एक जनाको मृत्यु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बिस्का जात्रामा रथले किचेर एक जनाको मृत्यु

नयाँ विकल्प,

भक्तपुरमा रथले किचेर एक जनाको मृत्यु भएको छ। रथले किचेर सूर्यविनायक नगरपालिका वडा ५ का ७१ वर्षीय दुर्गामान कस्पालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। सोमबार कस्पाल नासमाना चोकमा बसेर जात्रा हेर्दै थिए। रथ गहिटीबाट वंशगोपालतर्फ लगिँदै थियो। बिस्का जात्राको रथ नासमाना चोकमा पुग्दा उक्त रथको पांग्राले कस्पाललाई किचेको प्रहरीले जनाएका छ । घाइते कस्पाललाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा बेलुका साढे छ बजे मृत्यु भएको हो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ बैशाख ५, २२: २६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ बैशाख ५, २२: २६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ बैशाख ५, २२: २६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...