भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंमा – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंमा

नयाँ विकल्प,

काठमाडौं – भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धी अचानक काठमाडौं आएका छन् । उनी निजी काम र एक वैवाहिक कार्यक्रमका लागि काठमाडौं आएको बताइएको छ ।
गान्धी सोमबार साँझ ५ बजे भिस्तार एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएर नागपोखरीस्थित होटल मेरियटमा बास बस्न पुगेका छन् ।

उनी एक पूर्व राजदूतकी छोरीको वैवाहिक निमन्त्रणामा काठमाडौं आएको बताइएको छ । नेता गान्धीले ५ दिन नेपालमा रहने विभिन्न अनौपचारिक भेटघाट गर्ने बताइएको छ ।
नेपाल भ्रमणका क्रममा उनी पोखरा, मुस्ताङ लगायतका क्षेत्रको भ्रमणमा जाने र शुक्रबार भारत फर्कने कार्यक्रम रहेको बताइएको छ ।

सम्बन्धित समाचार

६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
  • २०७९ बैशाख १९, २२: ०३

काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७९ बैशाख १९, २२: ०३

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७९ बैशाख १९, २२: ०३

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...