भक्तपुरमा पाँच तलामाथिबाट खसेर महिलाको मृत्यु – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

भक्तपुरमा पाँच तलामाथिबाट खसेर महिलाको मृत्यु

नयाँ विकल्प,

भक्तपुर – भक्तपुर नगरपालिका ८ लिवालीमा गए राति आफ्नै घरको छतबाट खस्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथा भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएको थियो । उपचारको क्रममा कुसाथाको मृत्यु भएको जनाइएको छ ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
  • २०७९ बैशाख २०, ११: १५

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...

मानव बेचबिखन नयाँ स्वरूपमा फैलँदै, सामूहिक प्रयास अपरिहार्य : हरिवंश आचार्य
मानव बेचबिखन नयाँ स्वरूपमा फैलँदै, सामूहिक प्रयास अपरिहार्य : हरिवंश आचार्य
  • २०७९ बैशाख २०, ११: १५

काठमाडौं । मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर निस्केर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको भन्दै हास्य कलाकार हरिवंश आचार्यले...

सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
  • २०७९ बैशाख २०, ११: १५

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।...