सिरहामा चट्याङ लागेर वृद्धको मृत्यु – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

सिरहामा चट्याङ लागेर वृद्धको मृत्यु

नयाँ विकल्प,

सिरहा – सिरहामा भौसी चराउन बेलामा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ । गाउँनजिकै गोलबजार नपा १० डण्डाटोलका ६५ वर्षिय रावीन्द्र महतो शुक्रबार अपरान्ह वर्षासहितको हावाहुरी चलेको बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ । यस्तै, चट्याङ लागेर उनको भैसी समेत मरेको छ । जिल्ला प्रहरी सिरहाका अनुसार गाउँदेखि पूर्वतर्फ भैंसी चराइरहेका बेला परेको चट्याङले शरीरको केही भाग जलेको जस्तो देखिएको छ । शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय: आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय: आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना
  • २०७९ बैशाख ३०, २१: ३७

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ बैशाख ३०, २१: ३७

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७९ बैशाख ३०, २१: ३७

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...