
नयाँ विकल्प,
काठमाडौं – सर्लाहीको लालबन्दीमा मतगणनाको रिपोर्टिङ गर्ने क्रममा सुरक्षाकर्मीले रिपोर्टिङको क्रममा पत्रकारहरूमाथि दुर्व्यवहार भएको छ । शनिबार निर्वाचन अधिकृतको कार्यालय लालबन्दीको कम्पाउण्डमा रिपोर्टिङ गर्न पुगेका राष्ट्रिय समाचार समिति(रासस) तथा सगरमाथा टेलिभिजनका सर्लाही सम्वाददाता शंकर पहाडीमाथि सुरक्षाकर्मीहरूले दुर्व्यवहार गरेका हुन् ।
निर्वाचन आचारसंहिता अनुसार आफूले रिपोर्टिङ गर्न कम्पाउन्ड भित्र प्रवेश गर्ने क्रममा प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पहाडीमाथि सुरक्षाकर्मीहरूले दुर्व्यवहार गरेको थियो । भित्र जान खोज्दा एकजना प्रहरी हवल्दार र सिपाहीले माथिको निर्देशन भन्दै क्यामेरा तथा मोबाइल खोस्ने प्रयास गरेको उनले बताए ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...