
नयाँ विकल्प,
काठमाडौं – सरकारले सामाजिक सञ्जालाई कानुनी दायरामा ल्याउने घोषणा गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जालाई करको दायरामा ल्याइने बताएकी हुन् ।
उनले विद्युतीय माध्यमबाट सञ्चालन भएर व्यावसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने बताईन् । यस्तै जलवायु परिवर्तन प्रभाव कम गर्न हरित जलवायु कोष परिचालन गरिने भएको छ ।
सरकारको २०७९/८० को नीति तथा कार्यक्रममा स्वच्छ एवं नविकरणीय उर्जा स्रोत र उर्जा दक्ष प्रविधिको प्रवद्र्धन तथा विस्तार गर्न हरित जलवायु कोष लगायत अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने वित्तीय स्रोत परिचालन गरिने बताइएको छ ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...