
नयाँ विकल्प,
रौतहट– रौतहटको सर्पको टोकाइबाट एकजना बालकको मृत्यु भएको छ । दक्षिणीभेग बौधीमाई नगरपालिकामा ३ मटिअरवाका रामलगन कुशवाहाका ९ वर्षीय छोरा अनमोल कुशवाहाको सर्पदंशबाट मृत्यु भएको हो।
कुश्वाहालाई शनिबार राति करिब ९ बजे आफ्नै घरको आगनमा सर्पले टोकेको एमाले मधेस प्रदेश कमिटी सदस्य किरण साहले जानकारी दिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...