
नयाँ विकल्प,
हेटौंडा – पूर्वी मकवानपुरको फापरबारीमा जनती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । धरान चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका ८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्याक्टर दुर्घटना १६ वर्षीय युवको ज्यान गएको प्रहरीले जनाएको छ । जन्ती बोकेर मकवानपुरको बेतीनीबाट सिन्धुली जाँदै गरेको ना८त ८०७३ नम्बरको ट्याक्टर सडकबाट पल्टेर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...