अंशु सदाको शव विराटनगरको गेष्टहाउसभित्र भेटियो – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

अंशु सदाको शव विराटनगरको गेष्टहाउसभित्र भेटियो

नयाँ विकल्प,

काठमाडौं – सिरहाबाट अपहरणमा परेका १७ वर्षीय युवकका शुक्रबार विराटनगरमा हत्या गरिएको अवस्थामा शव भेटिएको छ । सिरहाको गोलबजार घर भएका अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो ।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २६ वर्षीय मनोज कार्की, १९ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल र धनुषाको कमला नगरपालिका–६ का राकेश ठाकुर छन् ।

कार्कीसँग ठाकुर र मण्डलको विराटनगरमै आएर चिनजान भएको देखिएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०७९ आश्विन २८, १८: २६

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७९ आश्विन २८, १८: २६

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...

आज कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
आज कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
  • २०७९ आश्विन २८, १८: २६

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेको छ। बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा...