कांग्रेसका चर्चित अनुहार जो १४औ महाधिवेशनमा उम्मेदवार नै भएनन – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

कांग्रेसका चर्चित अनुहार जो १४औ महाधिवेशनमा उम्मेदवार नै भएनन

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनमा सभपातिको प्रत्यासीका आकांक्षी बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला उम्मेदवार नै बनेनन् । पौडेल र सिटौला दुवै जना १३औं महाधिवेशनमा देउवासँग सभापतिमा उम्मेदवार बनेका थिए ।

पार्टी सभापति देउवा निकट भएर काम गरिरहेका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री समेत भएका पार्टी केन्द्रीय सदस्य डा.नारायण खड्का पनि पार्टी केन्द्रीय कार्यसमितिको कुनै पनि पदमा उम्मेदवार भएनन् ।

आठ दशक लामो जीबन र ६ दशक लामो राजनीतिक संघर्ष गरेका केबी गुरुङ र प्रधानमन्त्री देउवा निकटका केन्द्रीय सदस्य किरण गिरीले पनि कतै उम्मेदवारी दिएनन् ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ पुष ६, १८: ०३

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ पुष ६, १८: ०३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ पुष ६, १८: ०३

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...