नेपाल भारतबीच नेपाल-भारत मैत्री पोलिटेक्निक प्रतिष्ठान बारे छलफल – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

नेपाल भारतबीच नेपाल-भारत मैत्री पोलिटेक्निक प्रतिष्ठान बारे छलफल

नयाँ विकल्प,

काठमाडौं- नेपाल र भारतबीच नेपाल -भारत मैत्री पोलिटेक्निक प्रतिष्ठान बारे छलफल भएको भएको छ । सोमबार हेटौंडामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिव कमल प्रसाद पोखरेल र भरतका विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखा प्रमुख सतीश सिवानले सो परियोजना कार्यान्वयन पक्ष र प्रगतिबारे छलफल गरेका हुन् । समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन समेत दिएको छ । कोरोना महामारीका कारण परियोजनाले तिव्रता लिन नसकेको उल्लेख गर्दै दुवै पक्षले उक्त परियोजना महामारीले खडा गरेको चुनौति पारगरी निर्माणको अन्तिम चरणमा रहेको छलफलमा बताइएको थियो ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७८ फाल्गुन ३०, २१: ५२

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७८ फाल्गुन ३०, २१: ५२

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७८ फाल्गुन ३०, २१: ५२

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...