५८ वटा दलले पठाए जिल्ला संरचनाको विवरण:निर्वाचन आयोग – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

५८ वटा दलले पठाए जिल्ला संरचनाको विवरण:निर्वाचन आयोग

नयाँ विकल्प,

काठमाडौं -निर्वाचन आयोगले जिल्ला स्तरको संगठन संरचनाको लागि ५८ वटा दलहरुलको विवरण प्राप्त भएको जनाएको छ । त्यसरी प्राप्त भएका विवरण अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ । त्यस्तै आयोगले सातवटै प्रदेश लगतयत १५ जिल्लामा निर्वाचन आचार संहिताको कार्यान्वयन सम्बन्धमा राजनीतिक दल सरोकारवाला निकाय संस्था तथा पदाधिकारीसँग छलफल तथा अन्तरकृया कार्यक्रम सञ्चालन गर्ने भएको छ । आयोगका अनुसार ११२० नमम्बरको टोल फ्रि नम्बरमा मतदाता र नागरिकले जिज्ञासा र गुनासो राख्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

सम्बन्धित समाचार

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ चैत्र ७, २१: २१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ चैत्र ७, २१: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७८ चैत्र ७, २१: २१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...