भरतपुरको मेयर नछाड्ने कांग्रेसको अडान, अडान नछाडे गठबन्धन टुट्छः प्रचण्ड – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

भरतपुरको मेयर नछाड्ने कांग्रेसको अडान, अडान नछाडे गठबन्धन टुट्छः प्रचण्ड

चितवन । चितवन कांग्रेसले भरतपुर महानगरपालिकाको प्रमुख नछाड्ने दाबी गरे गठबन्धन टुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् ।

भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले काँग्रेसले मात्रै होइन सबै दलले यहाँको मेयर पद त्याग्नु पर्ने धारणा राखे ।

देशको भविष्यका लागि गठबन्धनलाई साथमा लिएर जाने निर्णय गरिसकेको भन्दै यसलाई जसरी पनि सफल पार्न लागेको जिकिर गरे । त्यसैले यहाँको मेयरमा अरुले दावी गर्न लचिलो हुनुपर्ने बताए ।

भरतपुर महानगरपालिका–२ का सुकुम्बासीलाई लालपूर्जा वितरण गर्दै उनले गठबन्धनलाई मजबुत बनाउन सबै तहतप्काको जिम्मेवार भूमिका रहेको बताए।

सम्बन्धित समाचार

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७८ चैत्र २४, ०६: २९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
वीपीको अपमान : सभापति थापाका बिरुद्ध बिष वमन
  • २०७८ चैत्र २४, ०६: २९

काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...

संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल
संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल
  • २०७८ चैत्र २४, ०६: २९

काठमाडौं । संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा...