
काठमाडौं । एमालेले आचारसंहितामा राखिएका मुख्य पाँचवटा प्रावधानमा आपत्ति जनाएको छ । १. सामाजिक सञ्जाल र विद्युतीय माध्यममा निर्वाचनको प्रचारप्रसार गर्न र विचार राख्न रोक लगाइएको विषयमा असहमति जनाएको छ ।
२. निर्वाचित भएर पदमा पुगेकाहरुलाई प्रचारप्रसारमा संलग्न हुन निषेध गरेको व्यवस्थामा आपत्ति जनाएको छ ।
३. सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट हुने चुनाव प्रसारप्रसारमा गरिएको कसिलो व्यवहारमा चित्त दुखाएको छ ।
४. उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने विषय, मतदात अधिकृत लगायतले गर्ने कुनै निर्णयमा विवाद गर्ने छैन भन्ने प्रावधानमा असहमति छ ।
पालना हुन नसक्ने नियम जारी गरेर निर्वाचन गर्न खोजेकाले आफूहरुले असहमति जनाएको एमालेले बताएको छ । ‘फुटबल खेल्न गएको खेलाडीलाई भुईंमा नै नटेकी गोल हान्नुपर्छ भने जस्तै नियम किन भनेर आपत्ति जनाएको हो ।
काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...
काठमाडौँ । नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...