
काठमाडौं । सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेका माओवादी केन्द्रका नेता नारायण दाहालले पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रिय सभा सदस्यमा मनोनित नेकपा माओवादी केन्द्रका नेता दाहालले मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । शपथपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले दाहाललाई संघीय संसदको प्रतिक चिन्ह समेत प्रदान गरेका थिए ।
नाताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ पर्ने दाहाललार्य सरकारको सिफारिसमा भण्डारीले मनोनित गरेको भनेर राजनीतिक वृतमा विरोध भइरहेको थियो ।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...
काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...