
नयाँ विकल्प,
काठमाडौं – बुधबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले आफू विजयी भए एक वर्षमा काठमाडौंका फोहोर मैला तह लगाउने दावी गरेका छन् ।
उनले काठमाडौंमा आफ्नो प्रतिस्पर्धी नै उत्पादन नभएको पनि बताए । तैपनि षडयन्त्र बाँकी रहनसक्ने भन्दै उनले एक वर्षमा काठमाडौंंको फोहोर मैला तह लाग्ने दावी गरे ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...
काठमाडौँ | प्रतिनिधिसभामा सांसदहरूले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
काठमाडौँ : राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि सरकार र विद्यमान शासन प्रणालीप्रति आलोचना...