भक्तपुरमा नेमकिपाका सुनिल प्रजापति विजयी – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

भक्तपुरमा नेमकिपाका सुनिल प्रजापति विजयी

नयाँ विकल्प,

काठमाडौं – भक्तपुर नगर प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति २९ हजार २ सय मत प्राप्त गरेर निर्वाचित भएका छन् । २९ हजार २ सय मत ल्याएका उनले निकटतम प्रतिस्पर्धीलाई २५ हजार मतले हराएका छन् । उनी पछि कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ३ सय ५२ मत पाएका छन् । तेश्रो स्थानमा रहेका एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ६ सय ६७ मत पाएका छन् ।

यस्तै उपमयेरमा पनि नेमकिपाबाट रजनी जोशी ९ हजार ६९५ मत ल्याउदै निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७ सय २४ मत र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत ल्याएका छन् ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७९ जेष्ठ २, १४: ३६

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७९ जेष्ठ २, १४: ३६

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७९ जेष्ठ २, १४: ३६

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...